नेपाली दूतावास – Nepal Press
नेपाली दूतावास

दिल्लीमा ३२ महिना ‘आराम गरेर’ स्वदेश फर्किँदै वयोवृद्ध राजदूत आचार्य

नेपालको इतिहासमै राष्ट्रपतिबाट सपथ खाने पहिलो भाग्यमानी राजदूत हुन् निलाम्बर आचार्य । यद्यपि, राजदूतको रुपमा उनको कार्यकाल भने निराशाजनक रह्यो । नेपाल-भारतको द्वीपक्षीय सम्वन्ध प्रवर्द्धन होस् वा उत्पन्न विवादहरुको समाधानमा होस्, उनीबाट कुनै योगदान भएन ।