नेपाली चलचित्र – Nepal Press
नेपाली चलचित्र

करोडौं लगानीका फिल्म निःशुल्क यूट्यूबमा देखाउन मरिहत्ते, यसरी कहिले उँभो लाग्ने ?

नेपालमा एउटा फिल्म निर्माण गर्न औसत एकदेखि डेढ करोड रुपैयाँ खर्च हुन्छ । ती फिल्म हलमा लगाएर नाफा कमाउन कम्तीमा पाँच करोडको व्यापार गर्नुपर्छ, जुन सौभाग्य वर्षमा एकाध फिल्मले मात्रै पाउँछन् ।