नेपाली कांग्रेस सुनसरी-काठमाडौं – Nepal Press
नेपाली कांग्रेस सुनसरी-काठमाडौं

भागरथीको न्याय माग्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । भागरथीलाई न्यायको माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले बानेश्वरमा प्रदर्शन गरेको हो । बैतडीमा बलात्कारपछि हत्या भएको एक साता बित्दासम्म दोषीलाई पक्राउ नगरिएको, पीडित परिवारले न्याय नपाएको भन्दै प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानर बोकेका थिए ।