नेपाली कांग्रेस र राप्रपा – Nepal Press
नेपाली कांग्रेस र राप्रपा

कांग्रेस र राप्रपाको निष्कर्षः प्रधानमन्त्रीकाे कदम असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं । नेपाली कांग्रेस र राप्रपाले संसद विघटन गर्नुलाई प्रधानमन्त्रीको केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम भएको निष्कर्ष निकालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले चारबुँदे निर्णयसहित जनादेशको अपमान गरेको निष्कर्ष निकालेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा...