नेपाली कांग्रेस महिला विभाग – Nepal Press
नेपाली कांग्रेस महिला विभाग

राउटे युवतीलाई दुर्व्यवहार गरिएकोमा कांग्रेसको निन्दा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले राउटे समुदायका २ युवतीमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ । विभागको भर्चुअल बैठकले राउटे समुदायका युवतीमाथि भएको यौन शोषणको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको हो । सो घटनाको सत्यतथ्य छानविन गर्न र पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाउने...