नेपाली कांग्रेस महाधिवेशन – Nepal Press
नेपाली कांग्रेस महाधिवेशन

संस्थापनइतरको भेला : प्रकाशमान र शेखरको पक्षमा एक-एकजना, अरुले कसैको नाम लिएनन्

काठमाडौं । संस्थापनइतर पक्षबाट कसलाई सभापति उम्मेदवार बनाउने भनेर राय लिन आयोजित भेलामा दुई जिल्ला सभापतिबाहेक अरु कसैले पनि व्यक्तिको नाम लिन अश्वीकार गरेका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित भेलामा कुनै एउटाको नाम लिन फ्लोर खुला गर्ने कुरा राजनीतिक नहुने भन्दै सहभागीले अश्वीकार गरेका हुन् । जिल्लाका निवर्तमान...