नेपाली कांग्रेस बैठक – Nepal Press
नेपाली कांग्रेस बैठक

कांग्रेस बैठक : हिमाली जिल्लाका पालिकास्तरीय अधिवेशन अनुमति लिएर सार्न सकिने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा मंसिर ९-१३ को निर्धारित मितिमै महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराइएको छ । ‘जुन मिति...