नेपाली कांग्रेस पार्टी कार्यालय – Nepal Press
नेपाली कांग्रेस पार्टी कार्यालय

एमालेको नयाँ भवन शिलान्यास हुँदै गर्दा कांग्रेस कार्यालय स्यानिटाइज (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपालाई सरसफाइ र स्यानिजाइज गरिएको छ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै कांग्रेसको केन्द्रीय महिला विभागले कार्यालयलाई स्यानिटाइज गरेको हो । महिला विभागको आयोजनामा कांग्रेसका महिला नेतृहरू सानेपा पुगेर पार्टी कार्यालय हातामा सरसफाइ गरेका थिए भने प्राविधिकहरूले स्यानिटाइज गरेका छन् । विभागकी...