नेपाली कांग्रेस पदाधिकारी बैठक – Nepal Press
नेपाली कांग्रेस पदाधिकारी बैठक

कांग्रेस पदाधिकारी बैठकमा विश्वासको मतबारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ बजेपछि बस्ने बैठकमा वैशाख २७ को संसद बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ । कांग्रेसले यसअघि नै प्रधानमन्त्री केपी...