नेपाली कांग्रेसको प्रवासी संगठन – Nepal Press
नेपाली कांग्रेसको प्रवासी संगठन

प्रवासमा कांग्रेसको नीति प्रशिक्षणको संयोजक गौतम नियुक्त

काठमाडौं । प्रवासी नेपालीहरु रहेका विभिन्न देशमा नेपाली कांग्रेसको नीति,अनुसन्धान र प्रशिक्षण सम्बन्धी कामको समन्वय गर्ने जिम्मेवारी बेल्जियमका गंगाधर गौतमले पाएका छन् । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिका युरोप महासचिव रहेका गौतमलाई नीति प्रतिष्ठाका प्रमुख तथा कांग्रेस उपसभापति विमलेन्द्र निधीले प्रवासको संयोजक नियुक्त गरेका हुन् । नेपाली...