नेपाली कन्सुलेट अफिस स्थापना – Nepal Press
नेपाली कन्सुलेट अफिस स्थापना

चीनको सिचुआनमा नेपाली कन्सुलेट अफिस स्थापना

बेइजिङ । चीनको सिचुआन प्रान्तस्थित छेङ्दुमा नेपाली कन्सुलेट कार्यालय स्थापना भएको छ । सोमबार राजदूत महेन्द्रबहादुर पाण्डेयले उक्त नेपाली नियोगमा नेपाली झण्डा फहराए । उक्त नियोगको उद्घाटन चाहिँ राजदूत पाण्डे र सिचुआन प्रान्तका उप गभर्नर लि युन्जले संयुक्तरुपमा गरे । आयोजित समारोहमा बोल्दै राजदूत पाण्डेले कन्सुलेट स्थापनापछि द्धिपक्षीय सहायता...