नेपाली एकता मञ्च अष्ट्रेलिया – Nepal Press
नेपाली एकता मञ्च अष्ट्रेलिया

नेपाली एकता मञ्च अष्ट्रेलियाको केन्द्रिय सचिवालय गठन, मुख्यमन्त्री गुरुङद्वारा ओलीको कदमलाई साथ दिन आग्रह

सिड्नी– प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाको कार्यकर्ता भेला आइतबार सम्पन्न भएको छ । नेकपा (ओली समूह)का स्थायी समिति सदस्य एबम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व मञ्चका केन्द्रीय सदस्य एवं न्यू साउथ वेल्स राज्य इन्चार्ज केशव जोशीले गरेका थिए । भेलामा बिशेष अतिथिको...