नेपाली उत्पादन – Nepal Press
नेपाली उत्पादन

भ्यालेन्टाइन डेमा उपहार : नेपाली उत्पादन नै दिने कि ?

काठमाडौं । प्रेममा परेका युवा-युवतीका लागि एउटा चाड झैं बनेको ‘भ्यालेन्टाइन्स डे’ । त्यसो त आजकाल श्रीमान-श्रीमतीले पनि भ्यालेन्टाइन डे मनाउन थालेका छन् । भ्यालेन्टाइन्स डेमा प्रेम-जोडीहरु उपहार आदानप्रदान हुने गर्छ । आफ्नो प्रेमी-प्रेमिकालाई दिने उपहारको खोजीमा गिफ्ट सपदेखि सपिङमल सम्ममा भीड लाग्छ । कोही चाहिँ उपहारको छनोटमै अल्मलिन्छन्...