नेपालीहरुको शव – Nepal Press
नेपालीहरुको शव

ए सरकार, यस्तो तस्वीरले दुख्दैन ?

पहिलो दृष्टिमा तस्वीर सामान्य लाग्छ, पिकअप भ्यानबाट केही सामान अनलोड गरिंदैछ । तर, जब थाहा हुन्छ, त्यो कुनै ‘सामान’ नभएर विदेशमा मृत्यु भएर नेपाल फिर्ता ल्याइएको शव हो, अनि रसाउँछन् आँखाहरु ।