नेपालीको भान्सा – Nepal Press
नेपालीको भान्सा

नेपालीको भान्सा केही सस्तियो, उपभोक्ता मूल्यवृद्धिदर २ दशमलव ९ प्रतिशत

काठमाडौं । यो वर्षको पहिलो पाँच महिनामा महंगी वृद्धिदर ३ दशमलव ६२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा उपभोक्ता मूल्यवृद्धि दर २ दशमलव ९ प्रतिशत रहेको छ । गत वर्षको सोही समयमा नेपालको उपभोक्ता मुद्रास्फिीति ६ दशमलव ५५ प्रतिशत रहेको थियो...