नेपालविरुद्ध ओमान – Nepal Press
नेपालविरुद्ध ओमान

ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा ७-२ ले हार्‍यो नेपाल

काठमाडौं । कतारमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय टोली ओमानसँग ७-२ गोलको नतिजामा पराजित भएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले ओमानसँग तयारी स्वरुप ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । बलियो टोली ओमानलाई सहज जित दिलाउन अब्दुल्लाहजिज अल मुक्बालीले दुई तथा फामी शेद, मोसेन जाहेर, इसाम...