नेपालविरुद्ध अमेरिका – Nepal Press
नेपालविरुद्ध अमेरिका

ओमानलाई नेपालले दियो १ सय ९७ रनको लक्ष्य, आशिफको ९० रन

काठमाडौं । युवा ब्याट्सम्यान आशिफ शेखको ९० रनप्रेरित नेपालले विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले ओमानलाई १ सय ९७ रनको लक्ष्य दिएको छ । ओमानको घरेलु मैदान अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार...