नेपालमा बर्डफ्लु रोग – Nepal Press
नेपालमा बर्डफ्लु रोग

नेपालमा बर्डफ्लु भित्रियो, काठमाडौं तारकेश्वरका हाँस र टर्कीमा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बर्डफ्लु रोग (एचफाइभएनएठ) संक्रमणको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार वक्तव्य जारी गर्दै काठमाडौं तारकेश्वर नगरपालिकास्थित साङ्लेखोलामा पालिएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको जनाएको हो । रियल टाइम पीसीआर परिक्षण गर्दा बर्डफ्लु संक्रमण पुष्टि भएको जनाइएको छ । बर्डफ्लु संक्रमण पुष्टि भएसँगै...