नेपालटक – Nepal Press
नेपालटक

‘यो नयाँ एमाले हो, हिजोको जस्तो अन्त्यहीन गनगन अब चल्दैन’

नेकपा एमाले भनिरहँदा हिजो जेठ ३ गतेको एमाले नभन्नुहोस्। आजको एमाले जहाँ रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी जस्ता समग्र आन्दोलनकै अर्को धारबाट आउनुभएको नेताहरु समेत हुनुहुन्छ। यो नयाँ एमाले हो ।