नेत्रविक्रम चन्द – Nepal Press
नेत्रविक्रम चन्द

प्रतिबन्ध फुकुवापछि विप्लवको पहिलो केन्द्रीय समिति बैठक

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक शुरू भएको छ । शुक्रबार बिहानदेखि तनहुँको बन्दीपुरमा जारी बैठक प्रतिबन्ध फुकुवापछिको पहिलो केन्द्रीय बैठक हो । पाँच दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपाल प्रेसलाई जानकारी दिए । फेरिएको परिस्थितिमा...