नेताहरुकाे दसैं – Nepal Press
नेताहरुकाे दसैं

शीर्ष नेताको दसैं- ओली र पौडेललाई जुठो, अरुले कसरी मनाउँदैछन् ?

गतवर्ष कोरोना भाइरसका कारणले सबै नेपालीले दसैं, तिहारजस्ता चाडपर्व राम्रोसँग मनाउने पाएका थिएनन् । यस पटक संक्रमण पनि घटेको र प्रायजसोले कोरोनाविरुद्धको खोप लगाएको हुनाले सबै नेपालीले दसैं मनाउने छन् । गतवर्ष संक्रमणका कारणले दसैं मनाउन नपाएका शीर्ष नेता पनि यसपटक भने दसैं मनाउने तयारीमा छन् ।