नेटफ्लिक्स – Nepal Press
नेटफ्लिक्स

देशको ढुकुटी रित्याउने खेल ! नेटफ्लिक्सहरूले लग्दैछन् बर्सेनि सात अर्ब

नेपालीहरूले विदेशी प्लेटफर्महरूबाट प्रवाह हुने श्रव्यदृष्य सामग्रीहरू हेर्नका लागि प्रत्यक्षरूपमा पैसा खर्च गर्छन् नै, तर आर्थिक क्षति यसरी मात्रै भइरहेको छैन । ती सामग्रीहरू हेर्नकै लागि इन्टरनेट व्यान्डविथको अतिरिक्त खपत भइरहेको छ । त्यस्तो ब्यान्डविथ आपूर्ति हुने पनि विदेशबाटै हो ।