नेकपा सुनसरी – Nepal Press
नेकपा सुनसरी

सुनसरीमा नेकपा विभाजन : द्वारिकलाल र उपसभामुख तटस्थ, अरुको ‘कित्ता क्लियर’

इटहरी । प्रदेश १ मा नेकपाको सबैभन्दा कमजोर जिल्ला हो सुनसरी । नेकपाका शक्तिशाली नेता भीम आचार्यको गृहजिल्ला र वामपन्थी आन्दोलनको पुरानो किल्लाको पहिचान बोकेको सुनसरीमा पछिल्ला निर्वाचनमा नेकपा कमजोर छ । सुनसरीका चार संघीय संसदमा एकमात्रै नेकपाका हुनु र १२ स्थानीय निकायमा दुई निकायमा मात्रै प्रमुख र उपप्रमुख...