नेकपा सुदूरपश्चिम – Nepal Press
नेकपा सुदूरपश्चिम

पार्टीको ३० लाख व्यक्तिको खातामा, भीम रावलसहित तीनजना विरुद्ध मुद्दा दर्ता गर्ने कर्ण थापाको तयारी

प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको बेला नेकपामा विवाद बढेपछि पार्टी अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । उक्त रकम प्रदेश पार्टी कार्यालयका सचिव दिनेश चन्द्र सुबेदीको खातामा भेटिएको छ ।