नेकपा सिन्धुपाल्चोक – Nepal Press
नेकपा सिन्धुपाल्चोक

सिन्धुपाल्चोकका युवा नेता प्रचण्ड–माधव छाडेर रातारात ओलीतिर

काठमाडौं । तत्कालीन एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष शिवहरी सापकोटा शुक्रबार साँझसम्म विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा थिए । शनिबार मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रम सफल पार्न उनी सक्रिय थिए । तर, शनिबार बिहान उनी प्रचण्ड–माधव समूहको कार्यक्रममा गएनन् । उही समयमा केपी ओली पक्षको सम्पर्क मञ्चको कार्यक्रममा सहभागी...