नेकपा विभाजन् – Nepal Press
नेकपा विभाजन्

निर्वाचन आयोग जानुअघि प्रचण्ड-माधव पक्ष आन्तरिक छलफलमा

काठमाडौं । आधिकारिकता दावी गर्दै निर्वाचन आयोग जानुअघि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । सोमबार केन्द्रीय कमिटीको चौथो बैठकले आधिकारिकताको दावीका लागि पत्रसहित निर्वाचन आयोग जाने निर्णय गरेको थियो । स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले आयोग जानेबारे केही बरेमा बैठक रहेको र त्यसपछि अन्तिम टुंगो...