नेकपा विभाजनतिर – Nepal Press
नेकपा विभाजनतिर

ओली पक्षीय युवा संघ र अनेरास्ववियूले बृहत् मोटरसाइकल र्‍याली गर्दै

काठमाडौँ । ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनकाे तयारीस्वरूप युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गर्दैछन् । नेता महेश बस्नेतले नेतृत्व गर्ने मोटरसाइकल र्‍यालीमा १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने दावी गरिएको छ। र्‍यालीका लागि रूट पनि निर्धारण गरिएको...