नेकपा (लोकतान्त्रिक) – Nepal Press
नेकपा (लोकतान्त्रिक)

नेकपा लोकतान्त्रिक दर्ताका लागि माधवपक्षीय युवाको निवेदन, चुनाव चिन्ह तारा माग

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठनको तयारी गरिरहेका बेला सो समूहनिकट कार्यकर्ताले निर्वाचन आयोगमा वैकल्पिक नामसहित दल दर्ताको निवेदन दिने क्रम चलेको छ । नेपालनिकट नेता जीवन राईले नेकपा (एकीकृत) दर्ता गरेलगत्तै सोही समूहका कार्यकर्ताले निर्वाचन आयोगमा नेकपा (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएका छन् ।...