नेकपा प्रचण्ड-माधव पक्ष – Nepal Press
नेकपा प्रचण्ड-माधव पक्ष

आफूहरुलाई दलको मान्यता दिन माग गर्दै प्रचण्ड-माधव पक्ष पुग्यो संसद सचिवालय

आफूहरुले दलको नेताबाट केपी ओली सहित उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीमाथि गरिएको कारवाहीलाई मान्यता दिलाउन प्रचण्ड-माधव पक्षले सचिवालयलाई दबाब दिइरहेको छ ।