नेकपा केन्द्रीय कमिटी – Nepal Press
नेकपा केन्द्रीय कमिटी

ओलीको चेतावनी- केन्द्रीय कमिटी मैले बनाएको हुँ, आवश्यक परे औंला चलाउन सक्छु

पोखरा । प्रधानमन्त्री एवम् ओलीपक्षीय नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला त्यसमाथि पनि औंला चलाउन सक्ने टिप्पणी गरेका छन्। जुन हातले नाम लिएको हो त्यसले काट्न पनि सक्ने भन्दै उनले भने, ‘देवप्रसाद गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हुँ, मैले हटाएँ । उहाँहरुले...