नेकपा कर्णाली – Nepal Press
नेकपा कर्णाली

कर्णाली नेकपामा प्रचण्ड–नेपाल समूह बलियो, सुर्खेतका जनप्रतिनिधि बराबर बाँडिए

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन हुँदा कर्णाली प्रदेश कमिटीमा प्रचण्ड–नेपाल समूह बलियो देखिएको छ । प्रदेश इन्चार्ज पूर्व मन्त्री जनार्दन शर्मा, सहइन्चार्जमा प्रकाश ज्वाला र कालिबहादुर मल्ल प्रचण्ड–नेपाल पक्षका हुन् भने सहइन्चार्ज यामलाल कँडेल ओली पक्षका हुन् । प्रदेश अध्यक्ष गोरख बोगटी ओली पक्षका हुन् भने प्रदेश...