नेकपा ओखलढुंगा – Nepal Press
नेकपा ओखलढुंगा

ओली पक्षले गर्यो ओेखलढुंगा जिल्ला कमिटी पुनर्गठन

काठमाडौं । पार्टी विभाजनमा अध्यक्ष मोहन खड्का प्रचण्ड–माधव नेपाल पक्षमा लागेपछि केपी ओली पक्षले नेकपा ओखलढुंगा जिल्ला कमिटी पुनर्गठन गरेको छ । आइतबार र सोमबार भएको जिल्ला भेलाले केदारबाबु बस्नेतलाई अध्यक्ष र तीर्थ सुवेदीलाई सचिव चयन गरेको छ । तत्कालीन जिल्ला सचिव तथा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ केन्द्रीय...