नेकपा एमाले संसदीय दल – Nepal Press
नेकपा एमाले संसदीय दल

एमाले संसदीय दलको बैठक बस्दै, राष्ट्रियसभाका माधवपक्षीय सांसदहरू पनि बैठकस्थलमा

काठमाडौं । नेकपा एमाले विभाजनका अन्तिम प्रक्रिया चलिरहेका बेला सांसदहरुको ओहोर-दोहोर पनि चलेको छ । माधवपक्षीय बैठकमा माया ज्ञवाली र तुलसा थापा गएलगत्तै उता एमाले संसदीय दलको बैठकमा राष्ट्रियसभामा माधवपक्षीय सांसदहरू सहभागी भएका छन् । संसद भवनमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन माधव नेपाल पक्षका सांसदहरु परशुराम मेघी...