नेकपा एमाले विभाजन – Nepal Press
नेकपा एमाले विभाजन

गोकर्ण विष्टले भने- एकताको इमानदार प्रयासलाई कमजोर पार्न झुठा प्रचार गरिए

काठमाडौं । एमाले एकताका लागि संवादमा रहेका नेता गोकर्ण विष्टले आफ्नो बारेमा सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित भइरहेको भन्दै आपत्ति जनाएका छन् । विष्टले आज वक्तव्य मार्फत पार्टी र जनसंगठनहरुका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पुर्ववत् अवस्थामा फर्काउनु पर्ने आफ्नो अडानमा यथावत रहेको समेत प्रष्ट पारेका छन्...