नेकपा एमाले विभाजनतर्फ – Nepal Press
नेकपा एमाले विभाजनतर्फ

गोकुल बास्कोटाको घोषणा- अब एमाले र माधव नेपाल सँगै हिड्न सक्दैनन्

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले अब एमाले र माधव नेपाल सँगै हिड्न नसक्ने घोषणा गरेका छन् । अध्यक्ष केपी ओली निकट नेता बास्कोटाले माधव नेपालले जित्दा एमाले हार्ने बताएका छन् । शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि माधव नेपालसहित २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधे...