नेकपा एमाले महासचिव – Nepal Press
नेकपा एमाले महासचिव

ईश्वर पोखरेलेको निष्कर्ष- पार्टी विभाजनले एमालेलाई दुई प्रतिशत पनि असर गर्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले क्रमश: एकीकृत समाजवादीमा लागेकाहरु पनि एमालेमै फर्कने क्रम बढेको बताएका छन् । उनले केही समयपछि एमालेका दुई प्रतिशत नेता कार्यकर्ता पनि एकीकृत समाजवादीमा नहुने दावी गरे । शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित ब्हद् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा...