नेकपा एमाले भोजपुर – Nepal Press
नेकपा एमाले भोजपुर

भोजपुर एमाले अध्यक्षका लागि शरण र मक्करको भीडन्त पक्का

भोजपुर । नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वका लागि सहमतिको संभावना लगभग टुंगिएको छ । शुक्रबारदेखि जारी आठौं जिल्ला अधिवेशनमा सहमतिमा नेतृत्व टुंगो लगाउन सकस परेपछि चुनावबाट नेतृत्व चयन हुने भएको हो । जिल्ला निर्वाचन कमिटीले निर्वाचन कार्यक्रमको सूचनासमेत प्रकाशित गरिरसकेको छ । निर्वाचन तालिकाअनुसार आज अपराह्न ४ बजेदेखि साढे...