नेकपा एमाले प्रदेश १ – Nepal Press
नेकपा एमाले प्रदेश १

एमाले प्रदेश १ संसदीय दलको बैठक जारी, माधव पक्षका सांसदहरू पनि सहभागी

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक जारी छ । संसदीय दलका नेता मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा ३१ सांसद सहभागी छन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टंक आङबोहाङ पनि उपस्थित भएका छन् । संसदीय दलको बैठकमा सहभागी नहुने बताए पनि माधव नेपाल पक्षका केही...