नेकपा एमाले दैलेख – Nepal Press
नेकपा एमाले दैलेख

एमाले दैलेखका ४ प्रदेश सदस्यलाई कारवाहीको सिफारिस, १५ जना जनप्रतिनिधिलाई तीन दिने स्पष्टीकरण

सुर्खेत । समानान्तर कमिटी गठन गरेको भन्दै नेकपा एमालेले दैलेखका चार जना प्रदेश कमिटी सदस्यलाई कारवाही गर्न सिफारिस गरेको छ भने १५ जना जनप्रतिनिधिलाई तीन दिने स्पष्टीकरण सोधेको छ । दैलेख नेकपा एमालेको पकड क्षेत्र हो । यहिँबाट निर्वाचित सांसद अम्मरबहादुर थापा फ्लोर क्रस गरेर मन्त्री भइसकेका छन् ।...