नेकपा एमाले डोल्पा – Nepal Press
नेकपा एमाले डोल्पा

एमाले डोल्पाका अध्यक्ष रोकायाको कोरोनाबाट मृत्यु

सुर्खेत । नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त रोकायाको निधन भएको छ । कोरोना संक्रमण भई दुई साताअघि पाटन अस्पतालमा भर्ना भएका ५२ वर्षीय रोकायाको आज बिहान निधन भएको प्रदेशसभा सदस्य एवम् उनकी दिदी बद्यीक्वारी बोहराले जानकारी दिइन् । २०३६ सालदेखि नै सक्रिय राजनीतिमा लागेका रोकायाको निधनले जिल्लाको कम्युनिष्ट आन्दोलनमा...