नेकपा एमाले कारवाही – Nepal Press
नेकपा एमाले कारवाही

एमालेका चार सांसद पदमुक्त हुँदै, निष्कासनको पत्र प्रदेशसभामा दर्ता

पदमुक्त हुने प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा छन् । ज्वालाबाहेक तीनजना माओवादी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन् ।