नेकपा एकीकर्त समाजवादी – Nepal Press
नेकपा एकीकर्त समाजवादी

निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ

नेकपा एमालेले मंगलबार आयोजना गरेको २ नम्बर क्षेत्रको भेलामा वडा सदस्यदेखि प्रदेशसभा सम्मका अधिकांस जनप्रतिनिधि सहभागी भएपछि नेपालको प्रभाव कमजोर देखिएको छ ।