नेकपा एकता बदर – Nepal Press
नेकपा एकता बदर

एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाँदै

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाम फर्काइदिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष न्यायिक पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जाने भएका छन् । कानुन व्यवसायी र नेकपा एमालेका नेता माधवकुृमार नेपाल तथा झलनाथ खनालसहितको छलफलपछि पुनरावलोकनमा जान लागेका हुन् । पुनरावलोकनका लागि निवेदन बरिष्ठ अधिवक्ता...