नेकपा एकता अभियान – Nepal Press
नेकपा एकता अभियान

ओलीसँग वामदेवको माग : मलाई जिम्मा दिनुस्, सबैको चित्त बुझ्ने गरी एकता गराउँछु (भिडियो)

‘म तपाईंहरुसँग आइसकेको छु, अब फर्किन्न । तपाईंहरुसँगै बसिरहने हो । ख्याल गर्नुस् कि म लागिसकेपछि सफलता प्राप्त हुन्छ । विगतमा म लागेको अवस्थामा कसैले नपत्याएको सफलता प्राप्त भाको छ । अब फेरि म लाग्छु । नमर्दासम्म लाग्छु । तपाईंले ननिकाल्दासम्म लाग्छु ।’