नेकपा अर्घाखाँची – Nepal Press
नेकपा अर्घाखाँची

उल्फा विद्रोहीसँग युद्ध सिक्न पठाइएका रायमाझीले किन गरे प्रचण्डसँग विद्रोह ?

रुपन्देही । टोपवहादुर रायमाझी अहिले राष्ट्रिय चर्चामा छन् । माओवादी जनयुद्धको एक संस्थापक रायमाझीले प्रचण्डको साथ छाडेर केपी ओलीतिर लागेदेखिनै उनको चर्चा चुलियो । यसबीचमा कहिले एमसीसीबारे बोलेर त कहिले प्रचण्डको बारे बोलेर चर्चामा आइरहेका रायमाझीलाई लक्षित गर्दै विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोशपूर्ण भाषण गरिरहेका छन् ।...