नेकपामा प्रवेश – Nepal Press
नेकपामा प्रवेश

जसपा र कांग्रेस नेता ओलीपक्षीय नेकपामा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य किरण साह केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मंगलवार बालुवाटारमै आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । साह रौतहट क्षेत्र नम्बर २ बाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार थिए ।...