नेकपाका कार्यालय – Nepal Press
नेकपाका कार्यालय

नेकपाका कार्यालय र सम्पत्तिमा प्रचण्ड–माधव समूहको दाबी

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले एकीकृत पार्टीका पार्टी कार्यालय र सम्पत्तिमा आफ्नो हक दाबी गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्का अध्यक्ष माधव नेपालले आफूहरु नै आधिकारिक पार्टी भएकाले पार्टीको सम्पत्ति र देशभरका पार्टी कार्यालयहरु आफ्नो समूहको हुने बताए । उनले भने–विभिन्न क्लब, प्रालि र फाउण्डेशनहरुका...