नेकपाका अध्यक्ष प्रचण्ड – Nepal Press
नेकपाका अध्यक्ष प्रचण्ड

भारतले भनेर ओलीले पार्टी विभाजन र संसद विघटन गरेको प्रचण्डको आरोप (भिडियो)

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष प्रचण्डले भारतले भनेर प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजन र संसद विघटन गरेको आरोप लगाएका छन् । प्रज्ञा भवनमा बुधवार आयोजित कार्यकर्ता भेलामा अ‍ोलीप्रति तीब्र आक्रोशमा आएका प्रचण्डले बालुवाटारमा तीन तीन घण्टा भारतीय गुप्तचर प्रमुखसँग ‘गुफ्तवार्ता ’ गरेको आरोप लगाए । प्रचण्डले भने–अस्ति असारमा उहाँले...