नेइमार – Nepal Press
नेइमार

नेइमार घुँडाको चोटका कारण ८ हप्ता मैदान बाहिर रहने

काठमाडौं । पेरिस सेन्ट जर्मनका (पीएसजी)का फरवार्ड नेइमार घुँडाको चोटका कारण आठ हप्तासम्म मैदान बाहिर रहने भएका छन् । उनलाई आइतबार भएको सेन्ट एटिया विरुद्धको खेलमा स्टेचरमा बोकेर मैदान बाहिर लगिएको थियो । नेइमारले लिग वानका सात खेल र च्याम्पियन्स लिग पनि गुमाउने भएका छन् । ‘परीक्षणका अनुसार नेइमारलाई...