नुवाकोट – Nepal Press
नुवाकोट

नुवाकोटमा माओवादी र नेकपा एसबीच मात्रै चुनावी तालमेल, कांग्रेस आउट

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नुवाकोटमा माओवादी केन्द्र र नेकपा एसबीच मात्रै चुनावी तालमेल हुने भएको छ । दुई दलबीच भएको भागबण्डाअनुसार १० स्थानीय तह रहेको नुवाकोटको आठ पालिका प्रमुखमा माओवादी केन्द्रको उम्मेदवार हुनेछन् भने एक पालिकामा नेकपा एसको उम्मेदवार हुनेछन् । त्यस्तै तादी गाउँपालिकामा भने मित्रवत् प्रतिस्पर्धा...